Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб एकताको लागी ओलीको निम्तो कुर्दै माधव, प्रचण्ड तगारो | Global Report в хорошем качестве

एकताको लागी ओलीको निम्तो कुर्दै माधव, प्रचण्ड तगारो | Global Report 5 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



एकताको लागी ओलीको निम्तो कुर्दै माधव, प्रचण्ड तगारो | Global Report

नेकपा एमालेसँग बिद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेको ४ वर्ष पनि पुगेको छैन । बिद्रोहका बेला काँध थापेर साथ दिएका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छोड्न थालेपछि दबाबमा परेका नेपाल एमालेसँग पार्टी एकता गर्ने मुडमा पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले फेरी एमाले नै रोज्न थालेपछि नेपाल एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निम्तोको पर्खाइमा छन । #GlobalTVHD #breakingnews #latestnews ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ । Twitter : twitter.com/GlobalTVHD1 Facebook : facebook.com/globaltvnepal Tiktok : tiktok.com/@globaltvhd Website : globaltvnepal.com तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Comments