Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб भत्कियो राजा महेन्द्रलाई टक्कर दिन बनेको ऐतिहासिक ५५ झ्याले घर/सर्वधन राई–खाल्ले खोटाङ/Khotang в хорошем качестве

भत्कियो राजा महेन्द्रलाई टक्कर दिन बनेको ऐतिहासिक ५५ झ्याले घर/सर्वधन राई–खाल्ले खोटाङ/Khotang 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



भत्कियो राजा महेन्द्रलाई टक्कर दिन बनेको ऐतिहासिक ५५ झ्याले घर/सर्वधन राई–खाल्ले खोटाङ/Khotang

ऐतिहासिक ५५ झ्याले घर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई पदच्युत गरि निर्दलीय पंचायति व्यवस्था लागु गरेपछि उक्त घटनाको बिरोध स्वरुप पुन प्रजातान्त्रि व्यवस्था ल्याउनको लागि जहानीया राणा शासनको अन्यको लागि जनमुक्ति सेनाको कमाण्डर भई खोटाङ हुँदै दोलखा सम्मको किल्ला कब्जा गरि राणा शासनको अत्य गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रजातान्त्रिक योद्धा सर्वधन राईले बि.सं २०१८ साल कात्तिक मंसिर महिनामा शसस्त्र क्रान्तिको नेतृत्व गरि दिक्तेल कब्जा गर्नुको साथै एैंसेलुखर्क पनि कब्जा गर्ने गरि लडाईँ लडेका थिए । तिनै सर्वधन राईले राजाको उक्त कदमको बिरोधमा राजालाई टक्कर दिने गरि यो ५५ झ्यालढोका भएको भवन बनाएर बसेका थिए । तत्कालिन प्रशासनको दबाबमा एउटा झ्याल चार्हि भत्काएका थिए भन्ने भनाई रहेको छ । हाल आएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नपा –४ खाल्लेमा रहेको यो ऐतिहासिक भबनको भग्नावशेष पनि पूर्णरुपमा नष्ट भईसकेको छ । यो भिडियो चाहिँ भवनको भग्नावसेस भत्काउनु भन्दा अगाडि नैं २०७५ साल कातिक ३ गते खिचिएको हो । उ बेला पूर्व क्षेत्रमा चर्चित भएको यो ऐतिहासिक महत्व बोकेको यो ५५ झ्याले दरवार जिज्ञासु सबैको जानकारीको लागि त्यहिबेला खिचिएको भिडियो र फोटोहरुलाई समाबेस गरि भावि सन्ततिको लागि प्रस्तुति गरिएको छ । उबेला स्थलगत अध्ययन अवलोकनमा साथ दिने दिक्तेला रुपाकोट मझुवागढी न.पा. ५ निवासी रिजन राई र सामसिम राईलाई धेरै धन्यवाद । सर्बधन राईको अहिले सम्मको एउटै मात्र फोटो जो छ त्यसलाई नागरिक राष्ट्रिय दैनिकबाट साभार गरिएको छ भने तुवाचुङ डक कम मा प्रकासित सामग्रिलाई पनि स्रोतको रुपमा प्रयोग गरिएको छ । अहिले उक्त धर भएकै स्थानमा प्रदेश सरकारको लगानिमा पहिलेकै आकार प्रकारको संग्राहलय निर्माण हुँने क्रममा छ भने डि पि आर को काम पनि भईरहेको जानकारी सर्वधन राई स्मृति प्रतिष्ठानका सचिव युग्सन राईले जानकारी गराउनु भएको छ । सर्वधनको योगदानलाई ताजा राख्नको लागि प्रदेश सभा सदस्य उषाकला राईको अध्यक्षतामा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको छ । २०७७ भदौ १५ नखिपोट ललितपुर

Comments