У нас вы можете посмотреть бесплатно के विधुवालाई सिंदुर दिनु पाप हो !! bidhuwalai sindur dinu paap ho ! prayash kumar,shreejana kumal или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса savevideohd.ru
के विधुवालाई सिंदुर दिनु पाप हो !! ? bidhuwalai sindur dinu paap ho ! prayash kumar , shreejana kumal ,Rachin upadhya , sabinaa shree , asmita thami , ramkrishna biswakarma,bina khadka . ******************************************************************************************** #prayash #nepalisong #विधुवा गित : रहर शब्द / सङ्गीत : प्रयास कुमार संङ्गित संयोजन : विपिन आचर्य स्वर : सविना श्री कथा / निर्देशन : प्रयास कुमार छायांकन / सम्पादन : विकेश कुमार श्रीङ्गार : सबिना श्री अभिनय : सृजना कुमाल , अस्मिता थामी , रामकृष्ण विश्वकर्मा , रचिन उपाध्याय , विना खड्का , प्रयास कुमार । यस च्यानलमा अबलोड भएका सामग्रीहरुको कुनैपनी अंश कुनैपनी माध्यमद्वार कपि गरि रिअप्लोड गर्न पाइनेछैन यदि त्यस्तो गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । शब्दलहर रहर त थियो पन्छी झैँ उड्ने निलो आकाशमा मनका पिर बेथा गुम्सेरै रहे मनकै वाकासमा ए चरी आउन .... तिम्रै लोकमा मलाइ लैजाउन ! रहर त थियो चुरा र पोते सिन्दुर लगाउने भाविको लेखा भाग्यमा पर्यो आँसु बगाउने ए चरी आउन .... तिम्रै लोकमा मलाइ लैजाउन ! रहर त थियो फुल जस्तै फुल्ने जुन झैँ उदाउने चिहानको फुलझैँ औंसिको जुनझैँ भएँ विझाउने ए चरी आउन .... तिम्रै लोकमा मलाइ लैजाउन ! रहर त थियो दियो भै बल्ने तिम्रो मनैमा छोडेर गयौ मलाई एक्लै पिरको बनैमा ए चरी आउन .... तिम्रै लोकमा मलाइ लैजाउन ! रहर त थियो आफ्नै आँखाले संसार हेर्नलाई मारेरै आशनि बचेको सासनि मन छ फेर्नलाई ए चरी आउन .... तिम्रै लोकमा मलाइ लैजाउन ! #prayash सम्पर्क को लागि प्रयास कुमार Facebook: https://www.facebook.com/ प्रयास कुमार / email : [email protected] Phone : 9861662292