Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१ 4 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०८१ आजका मुख्य समाचार, * कर्णालीको बाढीले बर्दियाका झन्डै सय घर डुबानमा/ महाकालीमा बाढी आउँदा दोधारा चाँदनीका एक सय परिवार विस्थापित/ पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध । * राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्कका सरकार प्रमुखसँग भेटवार्ता गर्ने प्रधानमन्त्री ओलीको तयारी/ भारतीय समकक्षी मोदीसँग पनि भेट्ने प्रयास । * बजारमा दशैंको चहलपहल बढे पनि सरकारी निकायको तयारी सुस्त/ अग्रिम टिकट बुकिङ अझै खुलेन/ व्यवसायीले २५ प्रतिशतले बढाए आयात । * युक्रेनलाई लामो दूरीको मिसाइल दिए नेटोसँग प्रत्यक्ष युद्धको खतरा देखिएको रुसी राष्ट्रपति पुटिनको चेतावनी/ ६ बेलायती कूटनीतिज्ञलाई रुसले गर्‍यो निस्कासन । * करातेकी एरिका गुरुङ र राष्ट्रिय क्रिकेट टोलीका रोहित पौडेल स्पोर्टस अवार्डको उत्कृष्ट वर्ष खेलाडी घोषित/ पारा एथ्लिट अवार्ड पलेशा गोवर्धनलाई । Timestamps 0:00 - मुख्य समाचार 39:34 - जनताको आवाज 24:04 - जनमत 31:02 - अर्थ र विकास 37:29 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments