Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб देशको पिडा सम्झेर आँसु झार्दै गाउँदै अक्क्षय श्री महाराज в хорошем качестве

देशको पिडा सम्झेर आँसु झार्दै गाउँदै अक्क्षय श्री महाराज 4 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



देशको पिडा सम्झेर आँसु झार्दै गाउँदै अक्क्षय श्री महाराज

देशको पिडा सम्झेर आँसु झार्दै गाउँदै अक्क्षय श्री महाराज⭐सत्य तथा सही ज्ञान सरल तरिकाबाट सिकाउने हाम्रो उद्देश्य हो । ✅हजुरहरुले सोचे जस्तो सभ्य र भव्य नहुन सक्छ तर दिव्य र फलदायी अवश्य हुन्छ । ✅छिटो नहुन सक्छ तर दिगो अवश्य हुनेछ । ✅संख्या धेरै नहुन सक्छ तर थोरै संख्य र थोरै समयमा धेरै उपलब्धी हुन सक्छ । आज हजुर हामीले भोगिरहेका सम्पूर्ण विकराल समस्याहरुको मुख्य कारण के हो ? धर्ममा भएका विकृति नै सवै समस्याको मुल कारण हो । त्यसैले धर्ममा भएका विकृति हटाएपछि मात्र सामाजिक, राजनैतिक र सवै क्षेत्रका विकृति हटाउन सकिन्छ । किनकी विकृति धर्मबाट शुरु भएर नै सवै क्षेत्रमा फैलिएको हो । धर्म भित्रका सम्पूर्ण विकृति नास गर्न सवै जुटौं । धर्म जोगाउन चाहानुहुन्छ भने सवैभन्दा महत्वपूर्ण काम विकृति रुपि धमिरालाई हटाउने कार्यमा सहभागी बनौं । 🙏🙏🙏🙏🙏🙏🙏 समस्याको वास्तविक रहस्य (कारण) पत्ता लगाएर, सत्य-तथ्य प्रमाणिक विधि द्वारा सम्पूर्ण रोग, पारिवारिक समस्या, विघ्न-वाधा र तनावबाट मुक्ति पाउन चाहानुहुन्छ भने हामीसँग जोडिनुहोस् । बाहिरी आँखा नभए पनि ध्यान दृष्टीबाट पढेको वेद - पुराण र शास्त्रको ज्ञान , ध्यानमा देखेका दुर्लभ दैविक रहस्य, देवी देवताबाट प्राप्त शन्देश तथा निर्देशन, सत्य तथ्य ज्ञान, मन्त्र, स्तुती तथा अक्क्षय श्री महाराजबाट आशिर्वाद प्राप्त गर्न सक्नुहुनेछ । साथै, मन्त्र , योग, जप तथा ध्यानको साधना, पुजा पाठ, कर्मकाण्ड तथा स्वास्थ्य, जीवीका , व्यवसाय, शिक्षा, विज्ञान, राजनिती लगायत सम्पूर्ण विषयमा शास्त्रले दिएको सही ज्ञान तथा विधि प्राप्त गर्न सक्नुहुनेछ । शास्त्र अनुसार सवै विषयका सही विधी जान्नको लागि हामीसँग जोडिनुहोस् । = = = = युट्युव : ज्ञान, भक्ति, धर्म, स्वास्थ्य र आनन्द बाँड्ने यस पुण्य कार्यमा सस्क्राइव, लाईक , सेयर , कमेन्ट गरेर सहयोग गरेर शौभाग्य प्राप्त गर्नुहोस् । 🙏🙏🙏 तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस् । 👇    / @akkshyashree   = = = = = = = = = = = = = = हामीसँग फेसवुकमा पनि जोडिनको लागि तल क्लिक गर्नुहोस् । 👇 https://www.facebook.com/akkshayashre... = = = = वाट्स एप, भाइवर, इमो नं :9851133199 अक्क्षयश्री रास भक्ति योग परिवार 9847467503

Comments