Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб battle of Tirtha Lama & Surya man dong (laldowj) . एउटै स्टेजमा दुईटा बाघ, в хорошем качестве

battle of Tirtha Lama & Surya man dong (laldowj) . एउटै स्टेजमा दुईटा बाघ, 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



battle of Tirtha Lama & Surya man dong (laldowj) . एउटै स्टेजमा दुईटा बाघ,

काठमाडौँ । काभ्रे जिल्ला तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घघाटन कार्यक्रमको दिन पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र संविधान सभा सदस्य तिर्थ लामा बीच दोहोरी चलेको हो । चैत्र ५ गते शनिवार तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घघाटनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा तेमाल पुग्नु भएको थियो । उक्त कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र संविधान सभा सदस्य तिर्थ लामा एउटै मञ्चमा अतिथिकोरुपमा उपस्थिति रहेका थिए । औपचारीक कार्यक्रमको संचालन तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङले संचालन गरेको थियो । उहाँले पूर्व राज्यमन्त्री सुर्यमान दोङलाई मन्तव्यको लागि ड्यासमा बोलाउदा राज्यमन्त्री भनेर संवोधन गरेको थियो । पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले बृहत तेमाल खानेपानी परियोजनाको सन्दर्भमा प्रसंग उठाउदै आउँदो एक वर्ष भित्रमा प्रत्येक तेमालको जनताको घर घरमा पिउने पानी पुग्ने दाबी गर्नु भयो । उक्त खानेपानी परियोजनाको बहस चलाउदा पागल भनेर गाली गर्नेहरु अब पागल हुने पूर्व राज्यमन्त्री दोङले बताउनु भयो । सडक, खानेपानी, तेमालको हरेक विकासको प्रगती गणतन्त्रले दिएको उपलब्धी रहेको पूर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले बताएका थिए तर संविधान सभा सदस्य तिर्थ लामाले माओवादी जनयुद्घको कारणले हुन नसकेको विकास नेपाली कांग्रेसको छोटो सरकार रहेको समयमा काम गर्न सफल भएको जवाफ दिएको थियो । बाँकी भिडियो हेर्नु होला । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update.    / @sarakhabar   Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page:   / sarakhabarnepal  , Group:   / 50585..  , Twitter: https://twitter.com/home www.sarakhabar.com, [email protected], #sarakhabar center#lockdown#Sara Multimedia Pvt.Ltd.

Comments