Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб म के भनु तिमीलाई - Dev Gurung | जीवनसाथी в хорошем качестве

म के भनु तिमीलाई - Dev Gurung | जीवनसाथी 2 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



म के भनु तिमीलाई - Dev Gurung | जीवनसाथी

Song "म के भनु तिमीलाई " by Dev Gurung मेरो जीवनसाथी, तिमीलाई मेरो असिमित माया ! तिम्रो मायामा म अघाएको छु तिम्रो मायामा म भरिएको छु गन्तब्य पुगिसक्यो जानुपर्ने कुनै ठाउँ छैन बाँकी अहोभाग्य तिम्रो साथले मेरो जीवन धन्य भागी । के शब्द रोजुं के अर्थ खोजुं कुन शब्द को कुन अर्थ राखूँ चाहिएन कुनै शब्द कुनै अर्थ जे भाव अर्थपुर्ण छ त्येसैलाई रोजुं तर सबै बेकार शब्दको खेल म कुन खेलमा म कुन भेलमा बगुं मलाई तिम्रै हात चाहिन्छ मलाई तिम्रै साथ चाहिन्छ एक कल्प मा सिमित नभई अनगिन्ती पलपलमा तिमीलाई नै भेटुँ म के भनु तिमीलाई | Stream now: Apple Music:   / timrai   Spotify: https://open.spotify.com/album/2uDl6Y... Youtube Music:    • Album - Timrai   Lyrics: म के भनु तिमीलाई कति माया गर्छु म तिम्रो साथ पाएर कति खुशी छु म माया तिमीलाई गर्छु म माया तिमी बिना मर्छु म म के भनु तिमीलाई म कसरी बुझाऊँ तिमी नै मेरो जीवन तिमी नै मेरो संसार तिम्रा सबै कुरा हरुले मेरो मन पग्लिन्छ माया मेरो भाग्य तिमी कसरी जोडिन पुग्यो आँखाभरि खुशीका आँशु तिमीलाई माया तिमी बिनाको मेरो संसार म सोच्ननि सक्दिन यति बुझ तिमी माया तिमी लाई नै मेरो जीवन तिम्रा हरेक सुख दुखमा साथ मेरो रहनेछ मेरो जीवन साथी तिमीलाई तिमीलाई मेरो माया सधैँ भरिलाई Song written, composed, arranged, ... , produced by Dev Gurung Album 6 Timinai Website: https://www.devgurung.com #makebhanutimilai #devgurungmusic

Comments