Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб आजको राशिफल | २०८१ असोज २६ गते शनिवार | October 12, 2024 | 2081 Ashoj 26 | Aaja Ko Rashifal в хорошем качестве

आजको राशिफल | २०८१ असोज २६ गते शनिवार | October 12, 2024 | 2081 Ashoj 26 | Aaja Ko Rashifal 14 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



आजको राशिफल | २०८१ असोज २६ गते शनिवार | October 12, 2024 | 2081 Ashoj 26 | Aaja Ko Rashifal

आजको राशिफल शनिवार, आश्विन २६, २०८१ १२ अक्टोबर सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal October 12, 2024 Horoscope Prediction असोज २६ गते शनिवारको राशिफल आश्विन शुक्ल (कौलाथ्व) दशमी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, धृति योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, दशमी तिथि, श्रवण नक्षत्र, धृति योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, विजया दशमी, दशैंको टीका, नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन, तुलजा भवानीको यात्रा, स्थिरासन/खड्ग यात्रा, शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, श्री शिरडी साईबाबा पुण्यतिथि, बौद्धावतार आनन्दादि योग : चर, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:१७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे चन्द्रोदय : दिउँसो १२:५९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:५१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२६ बजेदेखि १२:१३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:०३ देखि ०७:३० सम्म, साँझ ०४:०९ देखि ०७:०९ सम्म र भोलि बिहान ०४:३० देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:३० देखि ०८:५६ सम्म र बेलुका १०:१६ देखि ११:४९ सम्म रोग वारवेला : बिहान ०८:५६ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५६ देखि ०४:३० सम्म उद्वेग वारवेला : बिहान १०:२३ देखि ११:५० सम्म र बेलुका ०८:४३ देखि १०:१६ सम्म चर वारवेला : दिउँसो ११:५० देखि ०१:१६ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५६ सम्म लाभ वारवेला : दिउँसो ०१:१६ देखि ०२:४३ सम्म र बेलुका ०७:०९ देखि ०८:४३ सम्म अमृत वारवेला : दिउँसो ०२:४३ देखि ०४:०९ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:५६ देखि १०:२३ सम्म यमघण्ट : दिउँसो ०१:१६ देखि ०२:४३ सम्म गुलिक काल : बिहान ०६:०३ देखि ०७:३० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– विजया दशमी, दशैंको टीका, नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन, तुलजा भवानीको यात्रा, स्थिरासन/खड्ग यात्रा, शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, श्री शिरडी साईबाबा पुण्यतिथि, बौद्धावतार आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २७ गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा (असँचाल), मुहूर्त : धान्यच्छेदन (मुठी लिने) २८ गते : पण्डित सोमनाथ सिग्द्याल जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २९ गते : श्री भौम प्रदोष व्रत (ऋणरोगशमनका निमित्त), खाँची सराय पर्व, साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 05:01 #मेष 07:33 #बृष 09:59 #मिथुन 12:16 #कर्कट 14:36 #सिंह 17:00 #कन्या 19:13 #तुला 21:35 #बृश्चिक 23:57 #धनु 26:22 #मकर 28:40 #कुम्भ 31:00 #मीन 33:20 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Dashami Tithi, Shravan Nakshatra, Dhriti Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalayukta, Surya Dakshinayana, Autumn, Vijaya Dashami, Dashain Tika, Worship of Shri Aparajita Bhagwati during Navratri, Parana Devi/Durga Visarjan of Navratri Fast, Tulja Bhavani Yatra, Stishasana/Khadga Yatra, Shami Darshan (Chalan), Jayanthi Darshan and Eclipse, Neelkanth Darshan, Vijayatra, Shri Shirdi Saibaba Death Anniversary, Buddha incarnate

Comments