Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar 8 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २० असोज २०८१ | Kantipur Samachar आजका मुख्य समाचार विपद् संकटग्रस्त क्षेत्रमा निर्देशन र क्षतिपूर्ति दिने निर्णयले मात्र नपुग्ने / राहत र पुनर्स्थापनालाई प्राथमिकता दिन विज्ञको सुझाव / दैवी प्रकोप कोषमा डेढ अर्ब जम्मा । बाढी र पहिरोले ललितपुरको गोटीखेल बजार नै बगरमा परिणत / राज्यको उपस्थिति खोज्दै नागरिक / पालिकाको मात्रै बुताले केही गर्न नसक्ने अध्यक्षको दुखेसो । गर्भावस्थामै कोशीकाहरुमा हुने परिवर्तनले बालबालिकामा रगत, ग्लयान्ड र हड्डीको क्यान्सरको जोखिम / समयमै पत्ता लागे निको पार्न सकिने । इजरायलले लेबनानमा आक्रमण बढाएसँगै विभिन्न देशद्वारा आफ्ना नागरिकको उद्दार तीव्र / युद्ध सुरु भएयता १२ लाखभन्दा बढी विस्थापित । एभरेस्ट महिला भलिबल लिगमा अपराजित रहँदै कर्णाली यस्वीजले जित्यो उपाधि / ललितपुर क्वीन्स पाँच सेटमा पराजित । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments