У нас вы можете посмотреть бесплатно Quotes About Mother in Nepali | आमा सम्बिन्धि प्रसिद्ध भनाइहरू | Famous quotes about mother | Aama или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса savevideohd.ru
Quotes About Mother in Nepali | आमा सम्बिन्धि प्रसिद्ध भनाइहरू | Famous quotes about mother in Nepali Language | Aama | आमा | Mother's day Nepali Quotes जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहल्यैि पनि गरिब हुन सक्दैन । अब्राहम लिङ्कन मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिने छु । नेपोलियन बोनापार्ट आज मैले जे जति गरेँ यी सबैका लागि म मेरी आमाप्रति ऋणी छु । जर्ज वासिङ्टन दिल खोलेर रुनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो । जोडी पिकोल्ट मेरी आमा जिउँदो भगवान (चमत्कार) हुनुहुन्छ । लियोनार्डो डिकाप्रियो संसारको सबैभन्दा धनी मानिस पनि आफ्नी आमा बिना त गरिब नै हुन्छ । भगवान सबैतिर आउँदैनन त्यसैले उनले आमाको सिर्जना गरे। रुडयार्ड किप्लिङ कहिलेकाही आमाको सहनशीलता प्रकृतिको नियम भन्दा महान हुन्छ । बर्बरा किनसोल्भर भविष्यको बारेमा आमाले मात्र सोच्नु हुन्छ, किनकि उनीहरूले आफ्ना सन्तानहरू मार्फत यसको सिर्जना गर्छन् । माक्सिम गोर्की यदि छोराहरूको सट्टामा दुई देशका आमाहरू भेट हुने हो भने कुनै युद्ध हुने थिएन । इ. एम. फोस्टर मेरी आमा नै मेरो शक्ति हुन् । एलिसिया किज जब एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्मसँगै आमाले पनि पुनर्जन्म लिन्छिन् । गिल्बर्ट पार्कर छोराछोरीका लागि एउटा बाबुले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको उनीहरूकी आमालाई माया गर्नु हो । थेओडोर हेस्बुर्घ मैले मेरो जीवनमा देखेका महिलाहरूमध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् । जर्ज वासिङ्टन मेरा लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् । माइकल ज्याक्सन आमाको मन बच्चाकी कक्षाकोठा हो । हेनरी वार्ड बीचर आमाको अगाली कोमलताले बनेको हुन्छ, त्यसैले बच्चाहरू आमाको काखमा मस्तको निन्द्र सुत्न सक्छन् । भिक्टर ह्युगो आफ्ना सन्तानलाई धेरै कुरा दिनको लागि आमाले जीवनमा धेरै कुरा त्याग्छिन् । क्याथरिन पल्सिफर बाबुको माया पाउन तिमी योग्य हुनपर्छ तर आमाले तिमी योग्य नभएपनि माया गरिरहन्छिन् । रोबर्ट फ्रोष्ट बच्चाको पहिलो शिक्षक भनेको उसकी आमा हुन् । पङ लियुअन 🖱Subscribe to Expensive Life for unlimited Nepali Quotes. Also don’t forget to click on the bell 🛎 icon to get regular updates. 🇳🇵 ©️ExpensiveLife. © All Right Reserved.🦋 🎵 Background Music: / @arshutosh_bhattrai 📺 Royalty Free Photos & Videos are from websites like Pixabay/Pexels, etc. ______________________________________________ Connect with us, 𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎: ● 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: 1. / expensivelyfe 2. / expensivelife2 ● 𝗚𝗺𝗮𝗶𝗹: [email protected] ⁕ 𝗧𝗶𝗸𝗧𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, Viber: Expensive Life ➨ Connect with Samin Khatiwada ⫸ / expensivelife2298 ➨ Connect with Samikshya Khatiwada ⫸ https://www.facebook.com/profile.php?... _____________________________________________ ➟ Hasstag- #skalpit , #expensivelife , #nepaliquotes , #नेपालीभनाई , #nepalinarration , #ManChuneLineHaru , #nepalidialogue , #मनछुनेलाइनहरु and #QuotesNepal . •𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨• ___________________________________________