Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Baikuntha Sapkota -(कृषि उद्यमी बैकुण्ठ सापकोटा) в хорошем качестве

Baikuntha Sapkota -(कृषि उद्यमी बैकुण्ठ सापकोटा) 7 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Baikuntha Sapkota -(कृषि उद्यमी बैकुण्ठ सापकोटा)

स्वदेशमै उद्यम यो कार्यक्रम नेपालमै बसेर उद्यम र व्यवसाय गरिरहेकाहरुको उत्प्रेरणाकोलागि तयार गरिएको हो । ‘स्वदेशमै उद्यम’ कार्यक्रममा नेपालमै दुःख र संघर्ष गरिरहेकाहरुको कथा समेटिनेछ, उनीहरुसँग सम्वाद गरिने छ । विशेष गरी नेपालमै उद्यम गरिरहेकाहरुको उत्साह र नेपालमै उद्यम गर्न चाहनेकोेलागि उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम उत्पादन गरिएको हो । उद्यमीहरुको उत्प्रेरणाकोलागि तपाईलेपनि भीडियो हेरी लाइक, कमेन्ट, सुझाव र सब्सक्राईब गरी सहयोग गर्न अनुरोध छ । यो भागमा स्थानीय प्रजातिको कुखुरा पाल्दै आएका बागलुङ नगरपालिका वडा न. ३ का बैकुण्ठ सापकोटासँगको कुराकानी । https://eparinews.com/ https://www.facebook.com/

Comments