Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१ 8 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १८ असोज २०८१ आजका मुख्य समाचार, दक्षिणी ललितपुरको महांकाल र कोन्ज्योस्योम बाढी-पहिरोले तहसनहस हुँदा पनि संघ र प्रदेश सरकार बेखबर / न विद्युत न टेलिफोन / पैदल हिँड्ने बाटोसमेत छैन । विचौलिया र अनियमितताले ग्रस्त न्यायालयभित्रको बेथिति बार-बेन्च तनावले थप छताछुल्ल / न्यायाधीश नियुक्ति प्रणालीको सुधार भावी प्रधानन्यायाधीशका लागि चुनौती । दशैँ बजार कतै भिडभाड, कतै भने सुनसान / सामान महंगो भएको उपभोक्ताको गुनासो / खसीबोकाको अभाव हुने चिन्ताले मासु पारखीलाई किनमेलको हतार । इजरायलले आक्रमण गरे ठूलो प्रत्याक्रमण गर्ने इरानी सर्वोच्च नेता खमेनीले चेतावनी / पश्चिमा मुलुकले मध्यपूर्वको तेल र भौतिक सम्पदा कब्जा गर्न चाहेको आरोप । एसिया रग्बी सेभेन्स ट्रफीमा उज्वेकिस्तान र बहराईनसँग नेपाली पुरुष टोलीको फराकिलो हार / महिलातर्फ उज्वेकिस्तानलाई हराएको नेपाल फिलिपिन्स र गुआमसँग भने पराजित । Timestamps 0:00 - मुख्य समाचार 21:55 - जनताको आवाज 33:42 - जनमत 34:13 - अर्थ र विकास 41:59 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments