Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб पोखरा महानगरपालिकाले फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने | Kantipur Samachar в хорошем качестве

पोखरा महानगरपालिकाले फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने | Kantipur Samachar 11 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



पोखरा महानगरपालिकाले फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने | Kantipur Samachar

पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै फेवाताल किनारामा बनाइएका अवैध संरचना हटाउने भएको छ । सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्रै हटाउन गत असार ४ गते आदेश दिएको थियो । तर अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको भन्दै पोखरा महानगरपालिकाले प्रक्रिया अघि बढाएको थिएन । अहिले फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि महानगरपालिका आदेश कार्यान्वयन गर्न बाध्य भएको हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments