Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб प्रचण्ड र रविन्द्र भेटको अन्तर्य के ? विवादित बने प्रचण्ड, रविन्द्रले खोले प्रचण्ड राज | в хорошем качестве

प्रचण्ड र रविन्द्र भेटको अन्तर्य के ? विवादित बने प्रचण्ड, रविन्द्रले खोले प्रचण्ड राज | 1 день назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



प्रचण्ड र रविन्द्र भेटको अन्तर्य के ? विवादित बने प्रचण्ड, रविन्द्रले खोले प्रचण्ड राज |

सत्ता राजनीतिमा असफल भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा सिमित भएका छन् । राष्ट्रिय राजनीतिको खतरानाक खेलाडीका रुपमा कहलिएका दाहाल पछिल्लोपटक कांग्रेस–एमालेको ढोक्साबाट आउट भए । त्यसयता प्रचण्डले पार्टीको संगठन सुढृढीकरणसहित विपक्षी दलसँग रणनीतिक चाल बुनिरहेका छन । विपक्षी दलहरु समेत प्रमुख प्रतिपक्षी दल माओवादीसँग साझेदारी गर्न तयार रहेको छ । यतिबेला राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दाहाल भेटेको विषयमा चर्चामा छ । #globalreport #nepalbreakingnews #latestnews ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ । Twitter : twitter.com/GlobalTVHD1 Facebook : facebook.com/globaltvnepal Tiktok : tiktok.com/@globaltvhd Website : globaltvnepal.com तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Comments