Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Class 9 | Science and Technology | Chapter 13 | Information and Communication Technology (ICT) в хорошем качестве

Class 9 | Science and Technology | Chapter 13 | Information and Communication Technology (ICT) 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Class 9 | Science and Technology | Chapter 13 | Information and Communication Technology (ICT)

कक्षा ९ | विज्ञान तथा प्रविधि | एकाइ १३ | सूचना तथा सञ्चार प्रविधि Class 9 | Science and Technology | Chapter 13 | Information and Communication Technology In this video, I'll teach you Class 9 Science and Technology, Chapter 13, Information and Communication Technology. Complete Solution of Class 9 Science and Technology, Chapter 13 Information and Communication Technology. Chapters: सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology) artificial satellite and its application use of information and communication technology magazine, radio and television Telephone, Fax and mobile phone internet, wifi and email global positioning system-GPS technology telecommunication modulation and demodulation Internet as a modern communication tool use of the internet to find study materials online security measures online privacy checking cyberbullying awareness digital footprint awareness firewall and antivirus protection कारण लेख्नुहोस् : (क) संसारका विभिन्न देशहरूले सञ्चार भूउपग्रहलाई भूस्थायी कक्षमा प्रक्षेपण गरेका छन् । (ख) लामो दूरीको प्रसारणका लागि अन्तरिक्ष तरङ्गलाई सञ्चार भूउपग्रहमा पठाइन्छ । तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (क) सूचना तथा सञ्चार प्रविधि भनेको के हो ? (ख) भूउपग्रहहरूबिना कुनै ऊर्जाको प्रयोगले कसरी पृथ्वीको वरिपरि कक्षमा निरन्तर घुमिरहन्छन् ? (ग) नेपालको पहिलो भूउपग्रहलाई के नाम दिइएको थियो ? (घ) दूरसञ्चारको भनेको के हो ? दूरसञ्चार प्रविधिका उदाहरणहरू लेख्नुहोस् । (ङ) तपाईँले दूरसञ्चार प्रविधिको प्रयोग कुन कुन प्रयोजनका लागि गर्नुहुन्छ ? (च) दूरसञ्चार प्रविधिको कार्य सिद्धान्त उदाहरणसहित व्याख्या गर्नुहोस् । (छ) रेडियो तरङ्ग प्रसारणका लागि तलको चित्रमा देखाइएको मोड्युलेसन चिन्नुहोस् । यस किसिमको मोड्युलेसनको प्रयोजन लेख्नुहोस् । (ज) इन्टरनेट सञ्चार एक आधुनिक सञ्चार प्रविधि हो । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । (झ) कसरी इन्टरनेटको प्रयोगले ज्ञान र जानकारीहरू प्राप्त गर्न सकिन्छ ? उदाहरणसहित व्याख्या गर्नुहोस् । (ञ) अनलाइन सुरक्षा भनेको के हो ? अनलाइन सुरक्षाका उपायहरू लेख्नुहोस् । (ट) इन्टरनेटमार्फत् बैङ्किङ कारोबार तथा सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गरेका नयाँ प्रयोगकर्तालाई अनलाइन सुरक्षाका बारेमा तपाईँले दिनु हुने मुख्य सुझावहरू कारणसहित उल्लेख गर्नुहोस् । (ठ) शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग शीर्षकमा निबन्ध लेख्नुहोस् । कक्षा ९ विज्ञान तथा प्रविधि बिषय अन्तर्गत एकाइ १३ (सूचना तथा सञ्चार प्रविधि) पाठको अभ्यासका सबै प्रश्न उत्तर #Class9ScienceandTechnology #कक्षा९विज्ञानतथाप्रविधि #Class9Science नयाँ पाठ्यक्रम २०७९ अनुसार कक्षा ९ को विज्ञान तथा प्रविधि बिषयको एकाइ १३ सूचना तथा सञ्चार प्रविधि । 🙏    • Class 9 | Science and Technology | Ch...   ----------------------------------------------- For More Information... ➤ Facebook Page:   / ssenepal   ➤ Facebook Group:   / ssenepal   ➤ Website: https://shivadeep.com/ ➤Twitter:   / shivajipage   ➤ Editor – Shiva Prasad Dhakal ----------------------------------------------------- Subscribe to ShivaDeep Skill Education YouTube Channel, and don't forget to click the BELL icon to get all the notifications of all the uploads. Disclaimer: These videos have been made for educational purposes and all views or opinions expressed are my own. 🙏

Comments