Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, ०३ कार्तिक २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ कार्तिक २०८१ 3 часа назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, ०३ कार्तिक २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०३ कार्तिक २०८१ आजका मुख्य समाचार, कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भोलि अदालतमा पेस गरिने / न्यायको आशा बढेको सहकारीपीडितको भनाइ / रास्वपा समर्थकको प्रदर्शन । एमाले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दान दिएको जग्गा अर्कैको नाममा / जग्गा मालिक युनिटी प्रकरणमा मुछिएर ९ करोड धरौटीमा छुटेका व्यक्ति । दशैंको बिदा पारेर प्रदर्शनमा आएका तीन चलचित्रको कमाइ १० दिनमै २३ करोडभन्दा माथि / पर्वको अवसर, आक्रामक प्रचार र स्टार कलाकारको आकर्षणले हलमा दर्शकको ओइरो । इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन हमला / कुनै मानवीय क्षति नभएको सेनाको दाबी / लेबनानबाट इजरायलमा ५० भन्दा बढी रकेट प्रहार । नेपाल र अमेरिकाबीच टी-ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको दोस्रो खेल भोलि / एक खेलअगावै सिरिज कब्जा गर्ने नेपाली टोलीको लक्ष्य । Timestamps 0:00 - मुख्य समाचार 24:45 - जनताको आवाज 31:53 - जनमत 38:09 - अर्थ र विकास 42:56- खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments