Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu в хорошем качестве

बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu 5 часов назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बाढीले काठमाडौं उपत्यकामा ठूलो मानवीय क्षति, न बास रह्यो न सास, भयो बिचल्ली floods in Kathmandu

मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ । -------------------------------------------- © Kendrabindu Online Media Pvt. Ltd., 2024 --------------------------------------------- Stay connected with us: Website → https://kendrabindu.com/ Facebook →   / kendrabindun.  . Twitter →   / kendrabindunews   Instagram →   / kendrabindu   Tumblr →   / kendrabindutv   LinkedIn →   / kendrabi.  . ------------------------------------------ To Watch More Subscribe, Like and Share.    / kendrabindunews   ------------------------------------------ Contact No. : (+977) 01-5705335, 01-5705622 ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Comments